नवलपरासी सरावल गाउँपालिका–४ घर भई हाल रामग्राम नगरपालिका(४ डेरा गरी बस्ने ४५ वर्षीया माधुरी गुप्तालाई करिब २ केजी चाँदी जस्तो देखिने धातुको पाता १ थान सहित र उनीसँगै हिँडेका नवलपरासी रामग्राम नगरपालिका–१० बस्ने ५५ वर्षीय रामवृक्ष पासीलाई भारतीय रूपैयाँ ३८ हजार २ सय र नेपाली रूपैयाँ १ जहार ८ सय २० सहित प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया