काठमाडौं, २४ बैशाख । संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुद पनि सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए ।
कांग्रेसले प्रधानमन्त्री संसदीय मर्यादा पालना नगरेको भन्दै संसदमा नाराबाजी गरेको थियो ।
कांग्रेसले प्रधानमन्त्रीले आफूलाई वेवास्ता गरेको र संसदीय मर्यादा उल्लंघन गरेको भन्दै कांग्रेसले नाराबाजी गरेको हो ।
तपाईको प्रतिक्रिया