काठमाडौं, २९ पुस । नेपाल–चीन सीमामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्कामा बीओपी स्थापना गरिएको हो ।
सदरमुकाम खाँदबारीबाट १ सय १० किलमिटर टाढा र नेपाल–चीन सीमाबाट १ किलोमिटर नजिक बीओपी राखिएको जनाइएको छ । योसँगै सशस्त्र प्रहरीको बीओपी संख्या ११२ पुगेको छ ।
तपाईको प्रतिक्रिया