काठमाडौं, २५ माघ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका पूर्व विदेश विभाग प्रमुख तथा नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत द्विपक्षीय सम्बन्ध विगतभन्दा अहिले झनै सुमधुर रहेको बताएका छन् ।
इक निजी टेलिभिजनमा अन्तर्वार्ता दिदैं उनले भने, ‘नेपाल भारतको असल र नजिकको मित्र राष्ट्र हो र नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री बनिसकेपछि १७ वर्षको अन्तरालमा चार पटक नेपालमा भ्रमण गरेका हुन ।’
यसले मोदीको मनमा नेपालप्रति मायाको सागर रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया