कैलाली, १० पुस । नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा सम्मान गरेको छ ।
विमानस्थलबाट सिधँै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचल भट्टले कार्यकक्षमै खादा तथा फूलमालासहित स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया