काठमाडौँ, १४ पुस । नेपाल र भारतमा धर्म निरपेक्षता र राजनीति विषयमा त्रिविविमा छलफल भएको छ ।
नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) को आयोजनामा भएको कार्यक्रममा भारत हरियाणाको भगत पुल सिंह महिला विश्वविद्यालयकी उपकुलप्रति सुष्मा यादवले ‘भारत र नेपालमा निरपेक्षता र हिन्दु परम्परा’ बारे प्रस्तुति दिएकी थिइन ।
यस्तै, सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले ‘नेपालको सभ्यता ः आधुनिकीकरण, राजनीति र संविधान’ बारेको प्रस्तुति दिएका थिए ।
तपाईको प्रतिक्रिया