काठमाडौं, २४ बैशाख । वैश्य समुदायका युवाहरुले नेपाल वैश्य महासंघ स्थापना गर्ने निर्णय गरेको छ ।
नेपाल वैश्य युवा संघको आयोजनामा वीरगंजमा सम्पन्न वैश्य समाजको राष्ट्रिय सम्मेलनबाट नेपाल वैश्य महासंघको स्थापन गर्नै निर्णय गरिएको वैश्य युवा संघका अध्यक्ष दिलिपचन साहुले जनाएका छन् ।
महासंघको तदर्थ कार्य समितिको प्रथम बैठक नेपाल वैश्य युवा संघको काठमाडौं तिनकुने कार्यालयमा बुधबार साँझ साढे ५ बजे बस्ने युवा संघका अध्यक्ष साहुले मधेशवाणीलाई जानकारी दिए ।
तपाईको प्रतिक्रिया