रुपन्देही, ३ मंसिर । बुटवल उपमहानगरपालिका–५ ट्राफिक चोकबाट बाग्लुङ, बाग्लुङ नगरपालिका–१ रामरेखा बस्ने १८ वर्षीय संगम थापालाई नियन्त्रीत लागूऔषध फेनारगन २७ सिसी, नुर्फिन २७ एम्पुल र डाईजेपाम २७ एम्पुल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया