नवनियुक्त न्यायाधीशहरुद्वारा सपथ ग्रहण

समाचार

4/21/2019

काठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आज आयोजना भएको कार्यक्रमा नवनियुक्त न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सपथ गराएका हुन् ।

अब सर्वोच्च अदालतमा न्यायाधीश संख्या २१ पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ