पोखरीमा डुबेर बालकको मृत्यु

समाचार

7/8/2019

सिरहा, २३ असार । औरही गाउँपालिका ५ स्थित वबनटोली पोखरीमा डुबेर सोमबार बिहान सोही ठाउँ बस्ने भरत यादवका साढे दुई बर्षका छोरा अन्सु यादवको मृत्यु भएको छ ।

घर नजिक रहेको सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र औरहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ