प्रदेश २ का मुख्य न्यायाधिवक्ताको सम्पर्क कार्यालय कोटेश्वरमा

समाचार

2/9/2020

काठमाडौं, २७ माघ । प्रदेश २ का मुख्य न्यायाधिवक्ताको सम्पर्क कार्यालय काठमाडौंको काटेश्वरमा उद्घाटन भएको छ ।

सोमबार बिहान प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले रिबन काटेर कोटेश्वर–३२ मा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।

काठमाडौंमा प्रदेश न.२ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको अध्यक्षता तथा मुख्यमन्त्री राउतको प्रमुख आतिथ्यतामा सम्पर्क कार्यालय उद्घाटन भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ