प्रधानसेनापतिबाट प्राविधिक उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

समाचार

4/24/2019

काठमाडौं, १० बैशाख । नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका वीरेन्द्र अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. सुनिल कुमार सिंहलाई मंगलबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । साथै, प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक उपरथी डा. सिंहलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ