प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण

समाचार

12/18/2018

काठमाडौं, ३ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापाले भरतपुरस्थित श्री काली बहादुर गणको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका छन् ।

साथै, उत्तर पश्चिम पृतना हे.क्वा र मध्य पश्चिम पृतना हे.क्वा. अन्तरगतका विभिन्न युनिटहरुको निरीक्षण भ्रमण गरी उनी बिहीबार काठमाडौँ फिर्ता हुने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ