प्रधानसेनापति र जर्जियाका राजदूतबीच भेटवार्ता

समाचार

4/23/2019

काठमाडौं, ९ बैशाख । प्रधानसेनापति पूर्णचन्द्र थापा र जर्जियाका गैरआवासीय राजदूत अर्चिल जुलियाशिविलीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूतबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ