प्रधानसेनापति र भारतीय सेना रथीबीच शिष्टाचार भेट

समाचार

11/20/2018

काठमाडौं, ३ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापासँग भारतीय सेनाका रथी अश्विनी कुमारले शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उहाँहरूबीच दुई देशका सेनाबीचको सहकार्य, भावी साझेदारीका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ