पेस्तोल तथा गोलीसहित २ जना पक्राउ

समाचार

6/25/2019

मोरङ, ९ असार । बेलबारी नगरपालिका ४ बाट सुन्दर हरैचा नगरपालिका १२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका(६ बस्ने ३४ वर्षीय कन्सा माझीलाई पेस्तोल २ थान, म्याग्जिन ४ थान र १४ राउण्ड गोली सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले को.१७ प ४५८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ