लर्डबुद्ध कलेजमा फुड प्रडक्सन तालिम

समाचार

2/10/2020

विराटनगर, २८ माघ । विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजले फुड प्रडक्सन तालिमको आयोजना गरेको छ ।

कलेजमा कक्षा– १२ अध्ययनरत ५२ जना विद्यार्थीहरुलाई सो तालिम दिएको कलेजले जनाएको छ ।

यो तालिममा सर्भिस, लाइभ प्याक्ट्रिकल गर्नुका साथै टेवल लेआउट सिक्न तथा ब्याचलर लेवलमा गए पछि सजिलो होटेल मेनेजमेन्टका को–अर्डिनेटर अमित महतोले बताए ।

को–अर्डिनेटर महतोका अनुसार पूर्णरुपमा कुकिङ रेन्जसहितको किचेन र अन्तराष्ट्रिय वारको व्यवस्था रहेको बताए । तालिमको सहजिकरण को–अर्डिनेटर महतोले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ