बिन्दास एफएमद्वारा रक्तदान कार्यक्रम

समाचार

12/30/2018

वीरगन्ज, १४ पुस । बिन्दास एफ.एमद्वारा बृहत रक्तदान कार्यक्रम वीरगंजको घण्टाघरमा सम्पन्न भएको छ ।

बिन्दास एफ.एम ले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा कुल ८० जनाले आफनो रक्तदान गरी संस्थालाई सहयोग गरेका थिए ।

जसमध्ये महिला ११ जना र ६९ जना पुरुषहरुले रक्तदान गरेको बिन्दास एफ.एम का सञ्चालक आर.सी यादवले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ