बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

समाचार

10/23/2019

कैलाली, ६ कार्तिक । बर्दगोरीया गाउँपालिका–२ कुम्भियास्थित पिरुवा सामुदयिक बन नजिकबाट लोड गरी राखेको एक नाले भरुवा बन्दुक १ थान बेवारीसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ