कैलाली, २४ मंसिर । गोदावारी नगरपालिका–१० स्थित धाईया सलानी सामुदायिक बनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान फेला पारी प्रहरीले बरामद गरेको छ ।
उक्त स्थानमा बेवारिसे अवस्थामा बन्दुक छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेती र अस्थाई प्रहरी पोष्ट ओलानीबाट खटिएको प्रहरीले उक्त बन्दुक आइतबार फेला पारी बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया