कपिलवस्तु, १६ पुस । कृष्णनगर नगरपालिका–८ स्थित सडकमा लु.१ ख ६९०९ नम्बरको बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही नगरपालिकाबस्ने ७५ वर्षीया तारमती कोरीको शिबराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया