मोरङ, ८ असार । कानेपोखरी गाउँपालिका ७ छधारेस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
को.१ ख ७२०४ नम्बरको बसले आइतबार बिहान ठक्कर दिँदा साईकलयात्री सुनवर्षी नगरपालिका २ बस्ने ३५ वर्षीय भिम मोचीको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया