बहुदरामाईमा साईकल वितरण

समाचार

3/4/2019

वीरगन्ज, १७ फागुन । पर्साको बहुदरामाई नगरपालिका वडा नं.– ४ स्थित श्री.ने.रा.मा.वि को परिसरमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आयोजित साइकल वितरण कार्यक्रमका सभापति नितेन्द्र प्रसाद साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अजय कुमार चौरसियाले कार्यक्रमको ब्यानर पढि कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै भनेका थिए बहुदरामाइ नगरपालिकामा भोलिको दिनमा प्रविधिक शिक्षा आवश्यकता रहेको बताउँदै प्राविधिक शिक्षा ल्याउन सहयोगको प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ