बेहोस भएर वृद्धको मृत्यु

समाचार

3/4/2019

मोरङ, १५ फागुन । उर्लाबारी नगरपालिका–३ संहकारी टोलस्थित सडकमा मंगलबार बिहान साइकल सहित बेहोस भएका सोही नगरपालिका बस्ने ७५ वर्षीय जगदिश चौधरीको मंगलबारे अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ