जनमत पार्टीद्वारा माइतीघर मण्डलामा द्वीप प्रज्वलन

समाचार

4/4/2019

काठमाडौं, २१ चैत । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले काठमाडौंको माइतीघर मण्डलामा द्वीप प्रज्वलन गरेका छन् ।
गत आइतबार बारा र पर्सामा हावाहुरीको वितण्डामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र उपचारको कामनासहित द्वीप प्रज्वलन गरेका हुन् । द्वीप प्रज्वलन कार्यक्रममा पार्टीका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ