मुख्यमन्त्रीद्वारा एक वर्षको उपलब्धि सार्वजनिक

समाचार

2/18/2019

धनगढी, ५ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री भट्टले एक वर्षको अवधिमा प्रदेश सरकारको काम सन्तोषजनक रहेको बताएका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एक वर्षको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्न र कानूनहरु निर्माण मुख्य उपलब्धि भएको बताएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ