कपिलवस्तु, ७ कार्तिक । बाणगंगा नगरपालिका–३ स्थित माछापुच्छ्रे एग्रोमा बिहीबार बिहान आगलागी हुँदा एग्रोका मेसिनहरु जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दमकलको सहयोगमा आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया