मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा युवकको मृत्यु

समाचार

6/22/2019

बाँके, ७ असार । राप्ती सोनारी गाउँपालिका ७ स्थित सडकमा भे.७ प ४१८४ नम्बरको मोटरसाइकल अनिन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

शनिबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ