मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

समाचार

2/26/2019

कैलाली, १३ फागुन । गोदाबरी नगरपालिका–३चौकीडाँडास्थित पूर्वपश्चिम राजमार्गमा से.५ प ७०७९नम्बरको मोटरसाइकल सोमबार बिहान गोरुगाडासँग ठक्कर खाई दुर्घटना हुदाँगम्भीर घाइते भएका मोटरसाइकल चालककन्चनपुर देखतभुली गाउँपालिका ६ बस्ने २५ वर्षीय टेकबहादुर रानालाई उपचारकोलागिसेती अंचल अस्पताल धनगढीलैजाने क्रममा बाटोमैमृत्यु भएको छ । मोटरसाइकलमासवारअन्य २जना घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । गोरुगाडा र चालकलाईप्रहरीलेनियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ