कैलाली, १८ माघ । जिल्लाको लम्की चुहा नगरपालिका–६ गुलरा चोकस्थित मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
से.२ प १८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय मायाराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया