मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

समाचार

4/7/2019

पर्सा, २३ चैत । बहुदरमाई नगरपालिका–२ बैरियास्थित भित्री सडकमा अनटेष्ट लेखिएको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सिसियारी बस्ने २३ वर्षीय पप्पु ओझाको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ