मृत फेला

समाचार

2/7/2019


कैलाली, २३ माघ । सुतिरहेकै अवस्थामा एक युवती मृत फेला परेकी छिन् । गोदावरी नगरपालिका–२ स्थित पसल गरी बस्ने चुरे गाउँपालिका–६ घर भएकी २५ वर्षीया चेतना बिष्ट मृत फेला परेकी हुन् । सोही पसलको सुत्ने कोठामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ