मृत अवस्थामा फेला

समाचार

2/8/2019

कपिलवस्तु, २३ माघ । कपिलवस्तु नगरपालिका–५ तौलिहवा(मर्यादापुर भित्रि सडकखण्डमा यशोधरा गाउँपालिका–४ पोखरा बिटुवा बस्ने ४९ वर्षीय नन्दलाल रहिदास बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ