काठमाडौं, २९ माघ । लामो समयदेखि बोन क्यान्सरबाट पीडित मनिषा यादवको मृत्यु भएको भएको छ ।
उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवकी बुहारी मनीषा यादवको मंगलवार दिउँसो भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
संघीय समाजवादी फोरम नेपालले प्रेस विज्ञप्ति जारी गर्दै मनिषा यादवको मृत्यु भएको जनाएको छ ।
।
तपाईको प्रतिक्रिया