रुपन्देही, २३ पुस । देबदह नगरपालिका–५ खैरेनीस्थित नारायण चापागाईको मोबाईल पसलबाट सोमबार बिहान सटरको ताला काटेर नगद ४० हजार रुपैयाँ, मोवाईल २० थानसमेत गरी करिब १ लाख ९० हजार बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको स्थानीय प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया