महिला स्वास्थ स्वंंमसेवीलाई साम्रगी

समाचार

6/25/2019

कपिलवस्तु, १० असार । बुद्धभूमी नगरपालिकाको स्वास्थ्यशाखाले नगरपालिका क्षेत्र भित्रकार्यरत महिला स्वास्थ्यस्वम सेवीकाहरुलाई विभिन्न साम्रगीवितरण गरेको छ ।

प्रत्यक वडामा कार्यरत महिला स्वास्थ स्वंमसेवीलाइ गाउंघरमा सेवादिनकाृ लागी सहजतादिनको लागीझोला, टर्च लाइट , छाता लगायतका साम्रगीवितरण गरिएको छ ।

नगरपालिकाभित्रका १ सय ४२ महिला स्वास्थ स्वंमसेवीलाइउत्त साम्रगीवितरण गरिएको प्रमुखप्रशासकीयअधिकृत मेघनाथ पाध्याले बताए ।

महिला स्वास्थ स्वंमसेवीलाई राज्यले उचित सम्मानतथापारिश्रमीकदिननसकेपनि सानो सहयोग र सेवा नै धर्म हो भन्ने मर्मको उच्चमुल्याकंननगरपालिकाले गरेको पाध्याको भनाइ छ ।

नगरपालिकामा यस वर्ष बाट एम्वुलेन्स सेवा समेत उपलब्ध गराइएको छ । सुत्केरी तथागर्भवतीको लागीजिल्ला भरको स्वास्थ्य सेवामाउपचार गराउदानिःशुल्कएम्वुलेन्स सेवादिएको स्वास्थ्य संयोजक डोल विक्रम बेल्वासेले बताए ।

गत साल सबै नगरकामहिला स्वास्थ स्वंमसेवीलाई सिम कार्ड र मोवाइलखरिद गरि वितरण गरिएको समेत बेल्वासेले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ