धनगढी, ५ बैशाख । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माणका सम्बन्धमा सर्वाेच्च अदालतमा मुद्दा परेपछि सुदूरपश्चिम प्रदेश सरकारले गोदावरीमा राजधानी निर्माण गर्ने गरेको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ ।
वन क्षेत्रमा राजधानी बनाउन नहुने भन्दै सर्वाेच्च अदालतमा मुद्दा परेपछि अहिलेसम्म राजधानी निर्माणको कुनै पनि कार्य अगाडी बढ्न नसकेको हो ।
तपाईको प्रतिक्रिया