राजपाद्वारा सम्वेदना प्रकट

समाचार

3/12/2019

काठमाडौं, २७ फागुन । आइतवारका दिन इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोवीतर्फ उडेको इटी– ३०२ विमान धावनमार्ग छोडेको केही वेरमै दुर्घटनामा परि नेपाली नागरिक एकता अधिकारी लगायत ३३ देशका १५७ जनाको असामयीक निधनप्रति राष्ट्रिय जनता पार्टी नेपालले सम्वेदना प्रकट गरेका छन् । राजपा नेपालका संयोजक महेन्द्र राय यादवले शोक विज्ञप्ति जारी गर्दै दिवंगत हुने मृत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ