काठमाडौं, २७ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य अनिल कुमार झालाई पितृशोक परेको छ ।
राजपा नेपाल अध्यक्षमण्डलका सदस्य झाका पिता प्रेमनारायण झाको सोमबार बिहान ९१ वर्षको उमेरमा निधन भएको हो ।
तपाईको प्रतिक्रिया