जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

3/27/2019

सिरहा, १२ चैत । लक्ष्मीपुर पतारी गाउँपालिका–३ हरिनगर बस्ने १६ वर्षीया किशोरीलाई सोमबार राति जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सिरहा कल्याणपुर नगरपालिका–११ बस्ने २१ वर्षीय संजीपकुमार राउतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ