विराटनगर, १७ माघ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बृद्ध एयरले शनिबारदेखि विराटनगरमा रात्रिकालीन उडान पुनः सुरू गर्ने भएको हो ।
यसअघि मौसम तथा भिजिबिलिटीका कारण उडान स्थगन भएकोमा त्यसलाई पुनः सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।
बुद्धले काठमाडौंबाट साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान ७ बजेर ३५ मिनेटमा गर्ने जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया