मोरङ, २ पुस । विराटनगर नगरपालिका–१६ हुलास मेटलबाट भक्तपुर, भक्तपुर सूर्य्बिनायक नगरपालिका–४ बस्ने २४ वर्षीय राजेस न्यौपानेलाई नियन्त्रित लागूऔषध नाईट्रोसन १ सय चक्की, नाईट्राभेट ६ सय चक्की सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राजेशले शरिरको बिभिन्न भागमा लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया