सर्लाही, २५ जेठ । मलंगवा नगरपालिका १० जिविस चोकबाट हरिवन नगरपालिका ११ बस्ने २८ वर्षीय लालबाबु गुप्तालाई लागूऔषध नाइट्रोभेट १ सय ७७ ट्याब्लेटसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले गुप्तालाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया