महोत्तरी, १३ असार । बर्दिबास नगरपालिका ५ गौशला चोकबाटसोही नगरपालिका(१४ बस्ने ४५ वर्षीय राजेश कुमार शाही समेत २ जनालाई लागूऔषधसहित पक्राउ परेका छन् ।
नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्याब्लेट ८ सय २५पिस, नोफिन ६ पिस, डाईजेल्याप ६ पिस, फेनरागन ६ पिस र ऐस्पाईसमो ७२ पिस सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरीले ज.८ प२९३ नम्बरको मोटरसाइकल जाँचगर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया