उदयपुर, १९ जेठ । त्रियुगा नगरपालिका ११ साकेला टोलबाट सोही नगरपालिका ११ बस्ने २० वर्षीय रमेश देउजासमेत ४ जनालाई नियन्त्रित लागूऔषध फेनारगन ३ एम्पुल, डाईजेल्याप ३ एम्पुल र नोफिन ३ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीलीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त नियन्त्रित लागूऔषध सहित फेल पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया