सिप विकाश तालिम सम्पन्न

समाचार

6/14/2019

नेहाल खान, वरिगन्ज, ३० जेठ । यू.डी. बाईसेफ कम्प्यूटर एजूकेशनको आयोजनामा र घरेलु तथा साना उद्योग कार्यलयको सहयोगमा उद्यमशिलता सिप विकाश प्रबर्द्धन तालिम सम्पन्न भएको छ ।

९० घन्टे कम्प्यूटर बिजनेश एकाउन्टिंग तालिमको सहभागी छात्रछात्राहरु लाई प्रमाण पत्र बितरण गरी सम्पन्न गरिएको हो । ९० घन्टे कम्प्यूटर बिजनेश एकाउन्टिंग तालिमको प्रशिक्षक तथा यू.डी. बाईसेफ कम्प्यूटर का अध्यक्ष बंशीधर गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथी घरेलु तथा साना उधोग कार्यलयका सुदर्शन आचार्य, बिशिष्ट अतिथीमा नेपाल टेलिभिजनका नेहाल खान, इ.उद्धब गुप्ता ,सरिता गुप्ता प्रशिक्षार्थी शम्सेर आलम ,राकेश पण्डित ,सुरज सुबेदी ,बिरन्जन ,अभिजित , दिपेश कुमार, मिताली गुप्ता, मुस्कान रौनियार , श्रेया खड्गी , अनुराग गुप्ता, गंगा कुमारी लगायतका उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ