धनुषा, १० चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष शुभनारायण मण्डलका छोरा र भतिजालाई प्रहरीले पक्राउ गरेको छ ।
वडाअध्यक्षका छोरा रोशन र भतिजा विक्कीलाई कुटपिटको आरोपमा प्रहरीले शनिबार पक्राउ गरेको हो ।
सोही वडाका जितनारायण र नगिना राउतलाई केहि दिन अगाडि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया