विप्लवका मोरङ इन्चार्ज पक्राउ

समाचार

3/28/2019

विराटनगर, १३ चैत । प्रहरीले नेत्रविक्रम चन्द‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीको मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल) लाई पक्राउ गरेको छ ।

श्रेष्ठलाई मोरङबाट पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान लगिएको छ । यसअघि सोही समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ