वीरगन्जको प्लाष्टिक उद्योगमा आगलागी हुँदा ७० लाखको धनमाल जलेर नष्ट

समाचार

2/5/2020

पर्सा, २२ माघ । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित अमृत प्लास्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको छ ।

सो आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ