सवारी दुर्घटनामा मृत्यु

समाचार

2/22/2019

रुपन्देही, ९ फागुन । सैनामैना नगरपालिका–५ बुद्धनगरस्थित सडकमा बिहीबार बिहान लु.१ ख ५९०५ नम्बरको बसको चक्काले च्यापिएर गम्भीर घाइते भएका सहचालक सोही नगरपालिका बस्ने ३८ वर्षीय बिष्णु पाण्डेको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ